सन्दीपलाई छोड्ने आदेशविरुद्ध सर्वोच्च जाने तयारीमा सरकारी वकिल
काठमाडौँ । उच्च सरकारी वकिलको कार्यालय पाटनले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ। उच्च अदालत पाटनले गएको...