देशभर सम्भावित संविधानविरोधी गतिविधिलाई लिएर प्रहरीले अपनायो उच्च सतर्कता
काठमाडौँ । संविधान दिवसका दिन बिहीबार राजधानी काठमाडौँसहित देशभर सम्भावित संविधानविरोधी गतिविधिलाई लिएर प्रहरीले उच्च सतर्कता अपनाएको छ । काठमाडौंमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र...