प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विराटनगरमा प्रदर्शन
मोरङ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै उच्च बार विराटनगरले प्रदर्शन गरेको छ । बिहीबार उच्च अदालत विराटनगर परिसरमा बारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र...