तयार भयो प्रशासकीय सुधार आयोगको खाका
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित उच्चस्तरीय प्रशासकीय सुधार आयोगको अवधारणापत्र तयार पारिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको अवधारणपत्र अनुसार सार्वजनिक प्रशासनलाई समयसामयिक रूपमा सुधार...