ई-सेवाबाट १ करोड रकम चोरी गरेको २२ वर्षीय युवक पक्राउ
काठमाडौँ। अनलाइन भुक्तानी प्लेटफर्म ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ घर भइ काठमाडौँ अनामनगर बस्ने २२...