पर्यटकीय क्षेत्रमा गस्ती गर्न पर्यटक प्रहरीलाई ई-साइकल वितरण
काठमाडौँ । पर्यटकीय राजधानी पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षा सुदृढीकरणका लागि पर्यटक प्रहरीलाई ई-साइकल वितरण गरिएको छ। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी र चुनौतीलाई...