ऐसेलुखर्कका सबै सामुदायिक विद्यालयमा ई–लाइब्रेरी
खोटाङ । ऐसेलुखर्क गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी जडान गरेर सञ्चालनमा ल्याइएको छ । सात वडा रहेको उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन गरेको रु पाँच लाख २०...