भोजपुरको सानोदुम्मा माविमा ‘ई-लर्निङ सेन्टर’ स्थापना
भोजपुर । पौवादुङमा गाउँपालिकास्थित सानोदुम्मा माध्यमिक विद्यालयमा ई-लर्निङ सेन्टर स्थापना गरिएको छ । विद्यार्थीलाई समयसापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ई-लर्निङ सेन्टर स्थापना गरिएको हो । ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा...