सिंहदरवारमा मेलम्चीका धारा : बारम्बार उद्घाटनको तमासा, तर धारामा पानीको अभाव कायमै
खानेपानी मन्त्री र सचिवहरू सस्तो लोकप्रियताका लागि दिनदहाडै उद्घाटनको तमासा कहिलेसम्म मचाईरहने ? सिंहदरवारका धारामा पानी ल्याउन कति उद्घाटन चाहिन्छ ? नौ पटकले त पुगेन, अब कति थप तडकभडकले मेलम्चीको...