खानेपानी मन्त्री यादवविरुद्ध बोल्ने इन्जिनियरलाई सचिव बज्राचार्यले सोधिन् स्पष्टीकरण
काठमाडौँ । खानेपानी मन्त्रालयमा पछिल्लो समय विवाद चुलिएको छ। मन्त्री प्रदीप यादवले नियुक्त गरेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका निमित्त आयोजना प्रमुख इन्जिनियर दिपेन्द्र कुमार साहलाई हटाइएपछि उनले...