सेवा प्रभावकारी बनाउन ई-गभर्नेन्स कमिसनले काम गर्दैछ: मुख्यसचिव अर्याल
काठमाडौँ। नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले राहदानी, सवारी चालक अनुमति पत्र र वैदेशिक रोजगार अनुमति पत्रको सहज वितरणका लागि ई-गभर्नेन्स कमिसनले काम गरिरहेको बताएका छन् । संघीय संसदको राज्यका निर्देशक...