जसपाले भन्यो-पार्टी गतिविधि गर्न कुनै कानूनी बन्देज छैन
काठमाडौँ । जनता समाजवादी पार्टीले नेता, कार्यकर्ता तथा पार्टीप्रति शुभेच्छा राख्ने सबैमा भ्रममा नपरी पार्टी कामलाई निरन्तरता दिन आग्रह गरेको छ । जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर बनेको जसपाले...