सामाजिक काममा सक्रिय युवालाई प्रोत्साहन गरिनेछ : पोखेरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरेलले सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय युवा सङ्घ, नेपाल काठमाडौँ महानगर कमिटी तथा क्षेत्र नं...