भन्सारमा ईपेमेन्टको सुरुआत, घरमै बसेर भन्सार जाँच पास गर्न सकिने
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (ईपेमेन्ट) प्रणालीको सुरुआत गरेका छन् । ईपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार...