‘नो भेहकल जोनमा’ राष्ट्रपतिले पैदल यात्रा गरेपछि बालेनले दिए धन्यवाद
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले ईन्द्रजात्रा अवलोकन गर्न वसन्तपुर पैदल गएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिएका छन्। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि...