ईञ्जिनियरिङ कलेजका विद्यार्थीहरू आन्दोलनमा
काठमाडौँ । काठमाडौँको विभिन्न ईञ्जिनियरिङ कलेजका विद्यार्थीहरू आन्दोलनमा छन् । कोरोनाका कारण पठनपाठन अनलाइनबाट भइरहे पनि प्राक्टिकल, टुर, फिल्ड स्टडी लगायतका अन्य क्रियाकलाप नभए पनि शुल्क भने कलेजले सामान्य अवस्थाकै...