प्रदीप पौडेलले भने-भेपलाई पूर्ण प्रतिबन्ध गर्नुपर्छ
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले इ-सिगरेट (भेप) लाई पूर्ण प्रतिबन्ध गर्नुपर्ने बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद शृङ्खला कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई हानी...