‘इ लाइब्रेरी’ को रूपमा विकास हुँदै पश्चिम नेपालको पहिलो पुस्तकालय
नेपालगञ्ज । पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ-लाइब्रेरीको रूपमा रूपान्तरण हुन थालेको छ। बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पुर्याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भए पनि पुस्तकालय गएर...