विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर
भोजपुर । भोजपुर नगरपालिका-८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक उपकरण जडान गरिएको छ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला...