इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ । इस्लामिस्ट समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा सोमबार साँझ काठमाडौँमा दीप प्रज्वलन गरिएको छ। लुम्बिनी विश्व शान्ति मञ्चले सोमबार साँझ काठमाडौँको माइतीघरमा दीप...