ब्याटिङमा फेरी चुक्यो नेपाल, नामिबियासँग ४० रनले पराजित
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई ४० रनले पराजित गरेको छ। सोमबार स्कटल्यान्डमा नामिबियाले दिएको २२१ रनको पछ्याएको नेपाल ४६.५ ओभरमा...