क्रिसमस मनाउन राक्सिराङ्ग गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा
काठमाडौँ । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष...