इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, साढे ६२ हजारलाई १० कित्ता सेयर
काठमाडौँ । इष्टर्न हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । बिहीबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २८...