सर्लाहीको इश्वरपुरमा झडप : जसपाका प्रमुख सचेतक साह घाइते
काठमाडौँ । सर्लाहीको इश्वरपुर नगरपालिका-६ बयलबास बजारमा बाटोको विषयमा विवाद हुँदा दुई पक्षबिच झडप भएको छ। झडपमा परेर जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् सर्लाही क्षेत्र नम्बर १ का संघीय...