परराष्ट्र मन्त्री डा.राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहेकी मन्त्री डा.राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित...