परराष्ट्र मन्त्री साउद र अजरबैजानका राष्ट्रपतिबीच भेट
काठमाडौँ । असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री एनपी साउदले त्यहाँ राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभसँग भेटवार्ता गरेका छन्। परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार...