इलेक्ट्रोनिक पसलमा आगलागी, ३० लाख बराबरको क्षति
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । महेन्द्रनगरको अमरचोकस्थित हिरा इलेक्ट्रोनिक पसलमा गए राति आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका फ्रिज, राइसकुकर,...