पर्यटन मन्त्रीद्वारा आइएमई ग्रुपको लगानीमा मौलाकालीमा निर्मित इला होटलको उद्घाटन
काठमाडौँ। आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका-१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री...