गस्ती गर्नका लागि नगरपालिकाले दियो प्रहरीलाई दुई वटा साइकल
उर्लाबारी (मोरङ)। गस्ती कार्यमा सहजता पुर्याउने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिकाले इलाका प्रहरी कार्यालय उर्लाबारीलाई दुई थान साइकल प्रदान गरेको छ। नगर प्रवक्ता भिष्मराज बुढाथोकीका अनुसार, इलाका प्रहरी कार्यालयको मागका आधारमा...