इरानी रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीसहित नौ वटा संस्थामाथि इयुको प्रतिबन्ध
काठमाडौँ । युरोपियन युनियन इयुमा आवद्ध देशका सरकारहरूले रुसलाई ड्रोन आपूर्ति गरेकोमा इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीलगायत नौवटा संस्थामाथि प्रतिबन्ध लगाएका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा इरानबाट प्राप्त ड्रोन प्रयोग...