सगरमाथा इन्जिनियरिङ कलेज र इयुटी प्लस एलायन्सका बिच सम्झौता
काठमाडौँ । सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ । ‘इयुटी प्लस’ एलायन्समा आबद्ध ती सरकारी...