दक्षिण कोरिया जाने युवाहरूले घेरे इपीएसको कार्यालय, सम्झौतापत्र बनाउन माग
काठमाडौँ । दक्षिण कोरिया जानका लागि आवश्यक प्रक्रिया पूरा गरेर पनि जान नपाएकाहरू आन्दोलनमा उत्रिएका छन् । कोरिया गएर आएकाहरूले आवश्यक प्रक्रिया पूरा गरेपनि कोरिया जान नपाएको भन्दै इपीएसको कार्यालयले...