शीप बिल्डिङ परीक्षामा सहभागी २० हजार ९०४ जनाले दिए उत्पादन क्षेत्रतर्फ आवेदन
काठमाडौँ । दक्षिण कोरिया जान पानीजहाज निर्माण (शीप बिल्डिङ) को परीक्षामा सहभागी २० हजार ९०४ जनाले उत्पादन क्षेत्रतर्फको परीक्षाका लागि आवेदन दिएका छन्। रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार पुस...