इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा ‘टप २५’ मा बलिउड अभिनेत्री अनुष्का
मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्मा इन्ष्टाग्राम प्रयोगकर्ताको सूचीमा ‘टप २५’ पर्न सफल भएकी छन् । संसारकै प्रभावशाली ‘टप २५’ इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा बलिउड अभिनेत्री अनुष्का शर्मा परेकी छन्। हाइप...