जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट ३ जनाको मृत्यु
काठमाडौँ । मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सङ्क्रमणबाट जिल्लाको बकैया गाउँपालिका-७ का दुई जना र हेटौँडा उपमहानगरपालिका-३ बसामाडीका एक जनाको...