भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु
काठमाडौँ । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक-२०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी मङ्गलवार उद्घाटन गरेकी हुन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका...