इन्फारेट थर्मोमिटर मेसिनको नमूना अभ्यास
कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नोवल कोरोना भाइरसले जोखिम ल्याउन सक्ने भन्दै पूर्व सावधानी अपनाउन काठमाडौँबाट धनगढी विमानस्थलमा आउने यात्रुको परीक्षणका लागि शुक्रबार स्थापना गरेको हेल्थ डेस्कमा परीक्षणका...