प्रधानमन्त्री सचिवालयका ३ सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र एकजना प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि भएको छ । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका छन्...