इन्द्रवतीमा १५ शय्याको अस्पताल
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा १५ शय्याको अस्पताल उद्घाटन गरिएको छ । नवनिर्मित नवलपुर प्राथमिक अस्पतालको एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले उद्घाटन गरे । उनले हरेक नागरिकलाई स्वास्थ्यको...