मुख्यमन्त्री कार्की र आङ्वोबीच छलफल, तत्काल माओवादी सरकारबाट नबाहिरिने
काठमाडौँ । कोशी प्रदेशको सत्ताबाट माओवादीको बर्हिगमनका विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोबीच छलफल भएको छ । केन्द्रीय सत्ता गठबन्धन...