राजेश हमाल अभिनित ‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा रहेको गीत ‘जुनमा हेरूँ तिमीलाई’ म्युजिक भिडियो सार्वजनिक भएको छ। शब्द भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ भने संगीत संगीतकार सुरेश अधिकारीको रहेको...