बेंग्लुरु प्रतियोगिताबाट बाहिरियो, राजस्थान रोयल्स ४ विकेटले विजयी
काठमाडौँ । इन्डियन प्रिमियिर लिग (आइपीएल)को एलिमिनेटर खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी)लाई ४ विकेटले पराजित गरेको छ । योसँगै राजस्थानले क्वालिफायर २ का लागि स्थान पक्का गर्न सफल...