आजदेखि आइपीएल सुरु, पहिलो खेलमा चेन्नई र बैंग्लोर भिड्दै
काठमाडौँ । विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) आज(शुक्रबार)देखि सुरु हुँदै छ । आइपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर आमनेसामने...