११ कार्तिक २०७९, शुक्रबार
‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जोड्दै दूरसञ्चार प्राधिकरण
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जडान गर्ने भएको छ । यो प्रणाली जोड्न भएको टेन्डर रद्द गर्न खोजिएपछि लामो समयसम्म अलपत्र परेको थियो । सर्वोच्च अदालतले...