सूचनाको हक कार्यान्वयन सन्तोषजनक : प्रतिवेदन
काठमाडौँ । मुलुकमा सूचनाको हकसम्बन्धी प्रावधानको कार्यान्वयन सन्तोषजनक रहेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) को सहयोगमा इन्टरनेशनल रिसर्च एण्ड एक्सचेन्ज र द एशिया फाउण्डेशनद्वारा...