पैसा असुल्ने क्रम नरोकिएपछि इन्टरनेट वितरक संस्थालाई विभागको पत्र, कारबाहीको चेतावनी
काठमाडौँ । टेलिभिजन च्यानलसमेत वितरण गर्ने इन्टरनेट सेवा प्रदायकले ग्राहकसँग इन्टरनेट र टिभीकोसमेत एउटै बिल (बन्डलिङ) गर्ने क्रम नरोकिएपछि सूचना तथा प्रसारण विभागले सचेत गराएको छ । सर्वसाधारणबाट गैरकानूनी रूपमा...