इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र अर्थात् इद पर्वको अवसरमा...