इटहरी इन्टरनेसनल कलेजद्वारा २१ विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौँ । इटहरी इन्टरनेसनल कलेजले २१ विद्यार्थीहरूलाई सन् २०२२ को एएए छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिक, अनुशासन र सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका छात्रवृत्ति प्रदान गरिएको...