दोषी ठहरिएका इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेको पेशी वैशाख १६ गते
काठमाडौँ । मुनाफारहित सामाजिक शैक्षिक संस्था हत्याउन उद्यत लम्बोदर कुमार न्यौपानेले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर भएको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष...