निःशुल्क विदेश पठाउने सूचना निकालेर लाखौँ असुल्ने म्यानपावरको इजाजत रद्द हुन सक्ने विभागको चेतावनी
काठमाडौँ । वैदेशिक रोजगार विभागले पूर्व सूचना अनुसार कामदार छनौट नगरिएको र रकम असुल्ने गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता म्यानपावर कम्पनीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । ...